Home / 2018 / February / 06

Daily Archives: February 6, 2018

सरकार बनाउने सम्बन्धमा फोरम र राजपा बीचको वार्ता विना निश्कर्ष सम्पन्न, दूवै पार्टीले राम्रो मन्त्रालय पाउने दाउमा

सुजीतकुमार झा । जनकपुरधाम, माघ २३ । प्रदेश नम्बर २ मा सरकार निर्माण गर्ने प्रमुख दुई दलबीचको वार्ता बिना निश्कर्ष टुंगिए पनि चाडै फेरी बार्ता गरी निषकर्शमा पुरयाउने सहमती भएको नेताहरुले बताएका छन । जनकपुरको सीता शरण होटलमा सरकार निर्माणको विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल बीच …

Read More »

प्रदेश नम्बर २ मा मातृभाषाको बिबाद चर्कियो, फोरम र राजपाको पुतला दहन

दूधमती समाचारदाता जनकपुरधाम, माघ २३ । प्रदेश नम्बर २ को पहिलो बैठकमा मातृभाषा मैथिली र भोजपुरीलाई बेवास्ता गर्दै संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले हिन्दी भाषामा बोलेपछि जनकपुरका युवाहरु आन्दोलित भएका छन । आक्रोशित युवाहरुले राजपा नेपाल र फोरम नेपालको पुत्ला बनाई दहन गरेको छ । परिवर्तनका …

Read More »

प्रदेश २ मे राजपा फोरम गठबन्धनके जल्दिए सरकार बनतः राजेन्द्र महतो, अध्यक्ष मण्डलक सदस्य राष्ट्रिय जनता पार्टी नेपाल

प्रदेशसभा २के पहिल बैसारमे राष्ट्रिय जनता पार्टी नेपालक अध्यक्ष मण्डलक सदस्य राजेन्द्र महतो सेहो पहुँचल छलथि । राजपा अध्यक्ष मण्डलक सभ नेता तथा संघिय समाजवादी फोरमक केन्द्रिय अध्यक्ष जनकपुरमे रहितो ओसभ नहि पहुँचलथि आ महतोजीके पहुँचएके कारण कि सहितक अन्य समसामयिक विषयमे दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । …

Read More »

फेसबुकको रङ निलो किन ? यी हुन् केही रोचक तथ्यहरु

एजेन्सी विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको लोगो तथा साइट नै किन निलो रङको होला ? फेसबुकमा कसैले पनि ब्लक गर्न नसक्ने व्यक्ति को हुन् । कुनैपनि व्यक्तिको मृत्युपछि उसको फेसबुक अकाउन्ट के हुन्छ ? यस्ता धेरै जिज्ञासाहरुको जवाफ जान्ने चाहना सबै फेसबुक प्रयोगकर्ताको हुन्छ । फेसबुकबारेका यस्तै …

Read More »

छोरीको उपचार खर्च जुटाउन आफ्नै दूध बेच्‍ने आमा

एजेन्सी छोरीको उपचारका लागि आवश्यक रकम जोहो गर्न एक आमाले सडकमा आफ्नै दूध बेच्दै गरेको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ। घटना चीनको हो। मियाओ भिडियो साइटमा पोस्ट गरिएको उक्त भिडियोमा बालिकाका आमा बाबु भनिरहेका छन् कि आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन …

Read More »

११९ स्थानीय तहमा बैंक जान नसक्ने

दूधमती समाचारदाता काठमाडौ, माघ २३ । पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ। सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो। तर, कतिपय तहमा इन्टरनेट, विद्युत्, कार्यालय भवनलगायत पूर्वाधार अभावले बैंक स्थापना गर्न नसकिने भएको …

Read More »

पेचिलो बन्दै प्रदेश खर्च

दूधमती समाचारदाता काठमाडौ, माघ २३ । प्रदेश सरकार गठन प्रक्रिया अघि बढेसँगै त्यसको खर्च व्यवस्थापन र स्रोतको विषय पेचिलो बनेको छ। चालु आवको बजेटले प्रदेशका लागि वित्तीय हस्तान्तरणको व्यवस्था गरे पनि दीर्घकालमा प्रदेश आफ्नै आम्दानीमा उभिनुपर्ने बाध्यता छ। अर्थशास्त्री केशव आचार्य पनि प्रदेश सरकार आफ्नै खर्चमा चल्नुपर्ने तर्क गर्छन्। उनी …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com