Home / 2018 / February / 04

Daily Archives: February 4, 2018

फोरम संसदिय दलको नेतामा मोहम्मद लालबाबु निर्विरोध निर्वाचित, मुख्यमन्त्री बन्ने सम्भावना बढयो

सुजीतकुमार झा जनकपुरधाम, माघ २१ । संघिय समाजवादी फोरमको प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मोहम्मद लालबाबु राउतलाई चयन गरिएको छ । संसदीय दलका लागि सात जनाले उम्मदवारी दिएका थिए जसमा छ जनाले फिर्ता लिएपछि मोहम्मद राउत निर्विरोध निर्वाचित भएको जानकारी प्रदेश नम्बर २ का सांसद रामअशिष यादवले दिएका …

Read More »

१० हजार रुपैया घुस लिइरहेको बेला जनकपुरबाट प्रहरी पक्राउ

दूधमती समाचारदाता जनकपुरधाम, माघ २१ । १० हजार रुपैया सेवाग्राहीबाट घुस लिइरहेको बेला जनकपुरबाट आज एकजना प्रहरी लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासको टोलीले पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिकास्थित अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँमा कार्यरत प्रहरी जवान मनोज प्रसैला ( घुमुवा प्रहरी) ले मदिरा विक्री वितरण सहज बनाईदिने …

Read More »

प्रदेश २को बैठक सम्पन्न, सभामुखको निर्वाचन फागुन २ गते ।। प्रदेशलाई समृद्ध बनाउने प्रदेशसभा सांसदहरुको बचनवद्धता

सुजीतकुमार झा । जनकपुरधाम, माघ २१ । प्रदेश २ मा प्रदेशसभा सभामुखको चुनाव आगामी फागुन २ गते गर्ने निर्णय गरिएको छ । आइतबार जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको जानकारी सभाध्यक्ष लगनलाल चौधरीले दिएका छन । करिब डेढ घण्टा चलेको सो बैठकमा विभिन्न …

Read More »

प्रदेश नम्बर २ को पहिलो बैठक आज, तयारी पुरा ।। अन्तरिम कार्यविधि पास गर्ने कार्यसूची

सुजीतकुमार झा । जनकपुरधाम, माघ २१। जनकपुरमा आज हुने प्रदेश नम्बर २ को पहिलो बैठकको अन्तिम तयारी पुरा भएको छ । जनकपुर उपमहानगरपालिका १२ को कुवा स्थित जिल्ला शिक्षा कार्यालय धनुषा र शैक्षिक तालिम केन्द्रमा संसद भवन बनाइएको छ । सो भवनमा आज पहिलो बैठक गरिने छ । बेठकमा विभिन्न …

Read More »

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

एजेन्सी झारखण्ड – भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानाध्यापक सुशान्ती हेमब्रोमले १३ जना विद्यार्थीलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएकी हुन्। ती विद्यार्थीमध्ये कसले कक्षाको अर्का सहपाठीको पैसा चोरेको हो पत्ता लगाउन यस्तो सजायँ दिइएको झारखण्डका प्रहरीले …

Read More »

दश करोड कर नतिर्ने बसरुद्दीनले महानगरलाई डेढ करोडको गाडी दिने

दूधमती समाचारदाता वीरगन्ज, माघ २१ । वीरगन्ज महानगपालिका कार्यालयमा १० करोड रूपैयाँ कर नतिर्ने नेकपा एमालेमा आबद्ध व्यवसायी बसरुद्दीन अन्सारीले प्रदेश राजधानीलाई एक करोड ६५ लाखको गाडी उपहार दिने घोषणा गरेका छन्। अन्सारीले वीरगन्जलाई प्रदेश दुईको राजधानी बनाए गाडी उपहार दिने घोषणा गरेका हुन्। वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजको प्रबन्ध …

Read More »

केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी

दूधमती समाचारदाता काठमाडौ, माघ २१ । सरकारले प्रदेश सरकारका ५ सय ५६ वटा कार्य जिम्मेवारीसहितको विस्तृतीकरण प्रतिवेदन (मार्गनिर्देशन) सातै प्रदेशमा पठाएको छ। साधन-स्रोत र कर्मचारीको चर्को अभाव खेप्नुपरे पनि केन्द्रले सम्पूर्ण कार्य जिम्मेवारी र अधिकारसहितको स्पष्ट मार्गनिर्देशन पठाएपछि सातै प्रदेशका सरकारलाई काम गर्न सहज हुने भएको छ। दुई साताभित्र गठन …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com