Home / 2018 / February / 03

Daily Archives: February 3, 2018

प्रदेश २ को प्रमुख विपक्षी नेताका लागि एमालेमा चुनाव हुने ।। शत्रुधन महतो र सत्यनारायण मण्डल बीच प्रतिस्पर्धा

दूधमती समाचारदाता जनकपुरधाम, माघ २० । प्रदेश २ को प्रदेशसभामा मधेसी गठबन्धनपछि दोस्रो ठूलो दलको रुपमा उपस्थित भएको नेकपा एमालेको संसदीय दलको नेताका लागि निर्वाचन नै हुने भएको छ । १०७ सदस्यीय प्रदेशसभामा एमाले २१ सिट सहित तेस्रो ठूलो दल हो । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम …

Read More »

प्रदेशसभाको पहिलो बैठक जनकपुरमा भोली, फोरम र राजपाको छुटटा छुट्टै बैठक सम्पन्न ।। फोरम संसदिय दलको चुनाव भोली २ बजे हुने

सुजीतकुमार झा । जनकपुरधाम, माघ २० । जनकपुरमा भोली हुने प्रदेशसभाको पहिलो बैठकका लागि दलहरुले आ आपना ढंगले तयारी शुरु गरेको छ । संघिय समाजवादी फोरमले भोली संसदिय दलको नेता चुन्ने निर्णय गरेको छ । प्रजातान्त्रिक पद्धती हिसाबले संसदिय दलको नेता चुन्न पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवको संयोजकत्वमा तीन सदस्यीय …

Read More »

धनुषाको मिथिला नगरपालिकामा प्रहरीको छापा, कटुवा पेस्टोल सहित एक युवक पक्राउ

दूधमती समाचारदाता जनकपुरधाम, माघ २० । धनुषाको मिथिला नगरपालिका बाट कटुवा पेस्टोल सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ५ बस्ने २२ वर्षिय जंगे भनिने जंगबहादुर घिसिंग रहेका छन । जंगेबाट एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको जानकारी धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर …

Read More »

महिला कलाकारक एक स्वर प्रदेश नम्बर २के नाम मिथिला हुए

जयन्त ठाकुर । प्रदेश नम्बर २के नामाकरणके लऽ कऽ विभिन्न वर्गक व्यक्तिमे मतान्तर देखल जा रहल अछि । किओ कोनो नाम तऽ किओ कोनो नामक सुझाव दऽ रहल छथि । दूधमतीक पछिल्ला अंकमे प्रदेशक अस्थायी राजधानीके लऽ कऽ कलाकारसभ कतेक हर्षित छथि विषयमे चर्चा कएने छलहुँ ओहि क्रममे पुरुष कलाकारसभ …

Read More »

सुभाषचन्द्र बोसको त्यो अनौठो प्रेम कहानी

एजेन्सी यो १९३४ सालको कुरा हो सुभाष चन्द्र बोस अष्ट्रियाको राजधानी भियनामा थिए । त्यसबेला उनी कांग्रेसको योद्धाको रुपमा चिनिन थालेका थिए । अवज्ञा आन्दोलनको क्रममा जेलमा परेका सुभाष चन्द्र बोसको स्वास्थ्य फेब्रुअरी १९३२ मा बिग्रिन थालेको थियो । त्यसपछि वि्रटिश सरकार उनको उपचारको लागि यूरोप पठाउन तयार भयो । …

Read More »

भारत बन्यो यू-१९ विश्व च्याम्पियन

एजेन्सी ओवल, माघ २० । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको यो चौथो उपाधि हो । अष्ट्रेलियाले तीन पटक जितेको छ । उपाधिका लागि अष्टे्रलियाले दिएको २१७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com