Home / 2018 / February / 02

Daily Archives: February 2, 2018

प्रदेश नम्बर २के नाम मिथिला रहैक एकर पक्षमे कांग्रेस अछिः रामसरोज यादव, प्रदेशसभा सदस्य एवं कांग्रेस नेता

प्रदेश नम्बर २ के प्रदेशसभाक पहिल बैसार माघ २१ गते राखल गेल अछि । बैसारके लऽ कऽ विभिन्न दलसभ अपना ढंगसँ रणनीति बना रहल अछि । नेपाली कांग्रेसक कि रणनीति अछि एहि सम्बन्धमे प्रदेशसभा सदस्य एवं कांग्रेस नेता रामसरोज यादवसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. प्रदेशसभाक …

Read More »

सम्मानजनक नतिजा ल्याएको भन्दै स्वराजले दिइन् राजपालाई बधाई

दूधमती समाचरदाता काठमाडौ, माघ १९ । भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले मधेशमा  ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेकाले निर्वाचन परिणाममा सम्मानजनक हैसियत भएको भन्दै  बधाई दिएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मण्डलसँगको भेटमा स्वराजले दुई नम्बर प्रदेशमा मधेशवादी दलले राम्रो नतिजा ल्याएको र केन्द्रमा पनि सम्मानजनक नतिजा ल्याएकोमा बधाई …

Read More »

विराट कोहलीको शतकमा अफ्रिकामाथि भारतको सानदार जित

एजेन्सी डर्विन, माघ १९ विराट कोहलीले शतक प्रहार गरेपछि दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले सानदार जित हात पारेको छ। बिहीबार डर्विनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै सिरिजमा विजयी सुरूवात गरेको हो। दक्षिण अफ्रिकाले दिएको २ सय ७० रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ४ …

Read More »

बल्ल टुंगियो मर्यादाक्रम

१. राष्ट्रपति २. उपराष्ट्रपति ३. प्रधानमन्त्री ४. प्रधानन्यायाधीश ५. प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष ६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री ७. प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सरकारका मुख्यमन्त्री, व्यवस्थापिका–संसद्का पूर्वसभामुख, संविधानसभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभाका …

Read More »

स्थानीय सरकारमाथि निगरानी गर्न अख्तियारको निर्देशन

दूधमती समाचरदाता बुटवल, माघ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले स्थानीय तहमा हुने विकास निर्माण र जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। प्रदेश सरकार गठन भइरहँदा स्थानीयस्तरमा हुने विकास आयोजनामा अनियमितता हुन सक्ने भन्दै उनले कर्मचारीलाई चनाखो बन्न निर्देशन दिएका हुन्। ‘अबको ध्यान …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com