Home / 2018 / February / 01

Daily Archives: February 1, 2018

प्रदेश २ का विद्यायकहरुले आफ्नो भेषभुषा अनुसारको ड्रेस लगाउन पाउने, एकरुपता देखाउनका लागि कोट वा वन्डीको रंग भने ग्रे कलरको राख्ने निर्णय

सुजीतकुमार झा जनकपुरधाम, माघ १८ । प्रदेशसभा सदस्यहरुले प्रदेश २ मा आफ्नो भेषभुषा अनुसारको ड्रेस लगाउन पाउने भएका छन् । तर प्रदेशसभामा एकरुपता देखाउनका लागि कोट वा वन्डीको रंग भने ग्रे कलरको राख्ने निर्णय जनकपुरमा आज आयोजित सर्वदलिय बैठकमा गरिएको जानकारी बैठकका सहभागि नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज …

Read More »

ओली र स्वराजबीच सोल्टी होटलमा पौने घन्टा ‘वान टु वान’ वार्ता

दूधमती समाचारदाता काठमाडौ, माघ १८ । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ भेटवार्ता भएको छ। राजधानीको सोल्टी होटलमा ओली र स्वराजबीच साँझ पौने सात बजेदेखि भेटवार्ता सुरु भएको हो। अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार दुई नेताको भेटको समय …

Read More »

जनकपुर क्षेत्रको विकासमा लागि चिन सरकार सहयोग गर्न तैयार रहेको चिनका राजदूत यु हंगको घोषणा, कृषि उत्पादन बढाउन सल्लाह

सुजीतकुमार झा जनकपुरधाम, माघ १८ । नेपालका लागि चिनका राजदूत यु हंगले जनकपुर क्षेत्रको विकासमा लागि चिन सरकार सहयोग गर्न तैयार रहेको बताउनु भएको छ । उहाँले हाइव्रिड बिउले यस क्षेत्रको उत्पादन बढाउन जनकपुर नगरपालिकाका अधिकारीहरुलाई सल्लाह दिनु भयो । जनकपुर उपमहानगरपालिकामा मेयर र उपमेयरसँग राजदूत हंगले आज भेटघाट गर्नुभएको …

Read More »

नातागोतालाई नभई समर्पितलाई अवसर दिनु पर्छः वृषेशचन्द्र लाल, बरिष्ठ उपाध्यक्ष राष्ट्रिय जनता पार्टी नेपाल

प्र. राष्ट्रियसभाको निर्वाचनमा तपाई निर्विरोध निर्वाचित हुनु भयो कस्तो महशुश गरि रह्नु भएको छ ? खुशी छु, खास गरेर निर्विरोध भएकोमा । हामी सबै मिलेर संघियतालाई संस्थागत गर्न तर्फ लाग्ने छौँ । प्र. एकताका तपाईको राजनीतिक कैरियर नै समाप्त भयो भन्ने भन्नेहरुको एक तप्का थिए तर यो जीतले तपाईले संजिवनी …

Read More »

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ। सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व वातावरणसम्बन्धी संस्था ग्रिन पिसको भारत शाखाले  सार्वजनिक गरेको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com