Home / 2018 / February

Monthly Archives: February 2018

प्रदेश २ मा मन्त्रीमण्डल विस्तार, गृहमा ज्ञानेन्द्र, कृषिमा शैलेन्द्र, समाजिक विकासमा नवलकिशोर, उद्योगमा रामनरेश मन्त्री वनिए ।। तीनै राज्यमन्त्री फोरमकै

सुजीतकुमार झा जनकपुरधाम, फागुन १६ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज मन्त्रीमण्डल विस्तार गरेका छन । विस्तारित मन्त्रीमण्डलमा चार मन्त्री र तीन राज्यमन्त्री रहेका छन । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । भने राजपाका दूईजना मन्त्रीलेपनि सपथ लिएका छन । गृह आन्तरिक मामिला तथा …

Read More »

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज मन्त्रीमण्डल विस्तार गरिदै, गृहमा ज्ञानेन्द्र, कृषिमा शैलेन्द्र ।। राजपाबाट नवलकिशोर र रामनरेश मन्त्री वनिदै

सुजीतकुमार झा जनकपुरधाम, फागुन १६ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज सरकार विस्तार गर्नेे भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् । यसैगरी राजपाका दूईजना मन्त्रीलेपनि सपथ लिइरहेका छन । फोरमले गृह आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री …

Read More »

गृहमा बादल, अर्थमा युवराज खतिवडा

दूधमती समाचारदाता काठमाडौँ, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ गृहमन्त्री बने बादल माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । …

Read More »

धनुषा प्रहरीको अवैध मदिरा विरुद्धको अभियान

दूधमती समाचारदाता जनकपुरधाम, फागुन १२ । धनुषामा अवैध रुपमा बनाउँदै आएको घरेलु मदिरालाई रोक्न प्रहरीले अभियान चलाएको छ । यसैक्रममा धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानमा रहेको भट्टीहरुलाई नष्ट गर्दै आई रहेको छ । धनुषाको विभिन्न स्थानमा घरेलु मदिरा बनाउने भट्टी संचालनमा रहेको सूचनाको आधारमा प्रहरीले यो अभियान चलाएको धनुषाका प्रहरी …

Read More »

सरकारमा जान फोरमका चार सर्त

दूधमती समाचारदाता काठमाडौ, फागुन १२ । संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो। स्रोतले दिएको जानकारीअनुसार फोरमले एमालेलाई दिएको चारबुँदे प्रस्तावमा तत्कालीन सरकारसँग ०६४ …

Read More »

वाम गठबन्धनबाट राष्ट्रपतिमा तीन आकांक्षी

दूधमती समाचारदाता काठमाडौ, फागुन १२ । भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि पुनः उम्मेदवार बन्ने चाहना राखेका छन् । वर्तमान राष्ट्रपति भण्डारीले ओली र प्रचण्डसँगको भेटमा दोहोरिने चाहना राख्दै आएकी छिन् । …

Read More »

जनकपुरमा छात्राहरुलाई दुव्र्यवहार गर्ने युवक पक्राउ

दूधमती समाचारदाता जनकपुरधाम, फागुन ११ । छेरखानीको घटना बढीरहेको खबर विभिन्न सञ्चार माध्यममा आइरहेको बेला जनकपुरमा प्रहरी सक्रिय भएको छ । कलेज जाने छात्राहरुलाई दुव्र्यवहार गर्ने एक युवालाई धनुषा प्रहरीले जनकपुरवाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्ला गोनरपुरा गाउँपालिका. १ बस्ने वर्ष ३० सन्तोष यादव रहेका छन …

Read More »

राष्ट्रपति निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दिनु पर्ने

दूधमती समाचारदाता काठमाडौ, फागुन १० । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो ।आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, …

Read More »

मन्त्रालय भागवण्डाः एमालेलाई १०, माओवादीलाई ७

दूधमती समाचारदाता काठमाडौ, फागुन १० । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले …

Read More »

प्रदेश २ को फोरम राजपाको सरकारलाई प्रमुख विपक्षी दल एमाले र माओवादी केन्द्रको सर्मथन, विश्वासको मतमा सहयोग गरे ।। नेपाली काँग्रेस विपक्षमा

सुजीतकुमार झा जनकपुरधाम, फागुन १० । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन । एकसय जना प्रदेशसभा सदस्यको उपस्थिति रहेको संसदमा पक्षमा ८२ र विपक्षमा १८ जना रहेका थिए । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका राउतलाई नेकपा एमाले र माओवादी केन्द्रले …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com