Home / 2018 / January

Monthly Archives: January 2018

प्रदेश सरकार बनिरहेको बेला चिनका राजदूत यु हंगको जनकपुरमा आकस्मिक भ्रमण, भ्रमणलाई अर्थपूर्ण रुपमा लिइदै ।। भारत र चिनको सम्बन्धमा उहाँले केही बोल्नु भएन

सुजीतकुमार झा जनकपुरधाम, माघ १७ । प्रदेश नम्बर २ मा संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सरकार बनी रहेको बेला नेपालका लागि चिनका राजदूत यु हंगको जनकपुर भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । साउनमा आएको वाढीका पीडितलाई छ महिना ढिलो गरी राहत वितरणका लागि आउनु भएका राजदूतको भ्रमण बारे …

Read More »

चन्द्र ग्रहणका कारण जनकपुरका मन्दिरहरुको पूजा आरती प्रभावित

सुजीतकुमार झा जनकपुरधाम, माघ १७ । चन्द्र ग्रहणका कारण जनकपुरको मन्दिरहरुको पूजा प्रभावित भएको छ । मन्दिरहरुमा आज दिनभरी आरती पूजा नभएको पुजारी महन्थहरुले बताएका छन । जानकी मन्दिर लगायत जनकपुरको अधिकांश मन्दिरमा आज विहान मात्रै आरती गरिएको छ । चन्द्रग्रहणमा ९ घण्टा पहिला र सूर्य ग्रहणमा १२ घण्टा पहिला …

Read More »

नेपालका लागि चिनका राजदूत यु हंगद्वारा धनुषामा राहत वितरण

सुजीतकुमार झा जनकपुरधाम, माघ १७ । नेपालका लागि चिनका राजदूत यु हंगले बाढीबाट प्रभावित धनुषावासीलाई आज राहत वितरण गरेका छन । धनुषाको धनुषा नगरपालिकामा आपैm पुगी राहत वितरण कार्य शुरु गर्न भएको छ । राहतमा उनीको कपडा, कम्बल, बिर्को सहितको प्लाष्टिकको बाल्टी, मग, एक सेट खाना पकाउने भाँडा, प्रत्येक घर …

Read More »

प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरु के भन्छन, राजधानी बन्नुले जनकपुरको विकासमा फड्को मार्ने छ त ?

सुजीतकुमार झा जनकपुरधाम, माघ १६ । जनकपुरको विकासको सवालमा सधै आलोचना हुने गथ्र्यो । स्थानीयवासीहरु सरकारले विकास नगरिदिएको गुनासो गर्थे भने सरकारले प्रत्येक बर्ष काम नभएर बजेट फ्रिज हुने गरेको भन्दै आफ्नो जिम्मेबारीबाट पन्छिदै आएको थियो । राजधानी बनेपछि यस्तै स्थिति रह्ने त होइन केही व्यक्तिहरु शंका उपशंका गरिरहेको बेला …

Read More »

एमाले र माओवादीबीच पार्टी एकता जटिल बन्दै

दूधमती समाचारदाता काठमाडौ, माघ १६ । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो। तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन्। दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको हो। १७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष …

Read More »

आज शहिद दिवस

दूधमती समाचारदाता काठमाडौ, माघ १६ । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ। आजको दिननेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, …

Read More »

भारतीय विदेश मन्त्री स्वराजको दुई दिने नेपाल भ्रमण बिहीवारदेखि

दूधमती समाचारदाता काठमाडौ, माघ १६ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले यसैसाता बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन्। मंसिरमा सम्पन्न चुनावपछि बहुमत ल्याएको बाम गठबन्धनको सरकार गठन प्रक्रिया अघि बढिरहँदा स्वराजको नेपाल भ्रमण हुनलागेको …

Read More »

काठमाडौंबाटै १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

दूधमती समाचारदाता काठमाडौ, माघ १५ । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो ।   पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन …

Read More »

हेपिएको मनोविज्ञानमा प्राविधिक सेवा

बेचन कुमार महतो । म एक निजामती कर्मचारी । प्राविधिक कर्मचारी । सर्टिफीकेटहरुमा राम्रो प्रतिशत लेखिएको भएता पनि एस एल सी देखी स्नात्तकोतर सम्मको शैक्षिक यात्रा तय गर्न २५ वर्ष खर्चेको अपहेलित कर्मचारी । प्रविधिको विकास, परिक्षण र प्रयोगको सैधान्तिक धरातलमा रहीे कुनै प्रविधि सँग सम्वन्धित भएर हासिल गरेको व्यवसायिक …

Read More »

प्लाष्टिक नियन्त्रणक लेल जनकपुर उद्योग वाणिज्य संघक नव पदाधिकारीसभ काज करत कि ?

अमरचन्द अनिल । प्लाष्टिक नियन्त्रणक लेल बर्षोसँ आवाज उठि रहल अछि मुदा एहिपर चाँखि किनको नहि अछि । जनकपुर उद्योग वाणिज्य संघमे ललित प्रसाद साह एलाक बाद हुनका हमसभ आग्रह कएने छलहुँ पहिले बैसारसँ एहि सम्बन्धमे अपने निर्णय करु । हमरा लगैत अछि जनकपुर उद्योग वाणिज्य संघ प्लाष्टिक नियन्त्रणक लेल …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com