Home / बातचित

बातचित

यसपाली पनि जानकी नवमीमा दूधमतीमा शाही स्नान हुन्छः विमलेश मिश्र सचिव दूधमती गरिमा संरक्षण समिति, वसविट्टी

प्र. जानकी नवमीको अवसरमा वसविट्टीस्थित दूधमती घाटमा कस्तो तयारी चलिरहेको छ ? तीन वर्षदेखि यसलाई भव्यता दिन हामीले कार्य अगाडी बढाएका छौँ । त्यसकै निरन्तरता यसपाली पनि हुनेछ । दूधमतीमा शाही स्नान हुने छ । साधु सन्त, जानकी मन्दिरका महन्थहरु आउँछन् । त्यसको तयारी हामी शुरु गरि सकेका छौँ । …

Read More »

वैकल्पिक शक्ति बनाउन फोरम र नयाँ शक्ति मिलेको होः उमेश साह केन्द्रिय सदस्य नवगठित समाजवादी पार्टी, नेपाल

संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेपछि सो पार्टीमा रहेका अन्य नेताहरु अहिले के सोचीरहेका छन । कतिले विरोध नै गरेका छन भने धेरैले समर्थन गरी सोशित पीडितको आवाज अब बलियो ढंगले उठने बताइ रहेका छन । यससम्बन्धमा नयाँ शक्ति पार्टीको स्थापना कालदेखि सक्रिय रहेका नवगठित समाजवादी पार्टी, नेपालका …

Read More »

पाग रैलीके शक्ति प्रदर्शन नहि, पहिरन प्रदर्शनक रुपमे लेल जाएः भगवान झा, केन्द्रिय अध्यक्ष मैथिल व्राह्मण महासभा

मैथिल ब्राह्मण महासभा जनकपुरधाममे पाग रैली निकाल्ने छल । देशक १४ जिल्लाक ५ हजारसँ बेसी मैथिल व्राह्मणसभक सहभागिता रहल ओ रैलीमे पाग पहिर कऽ जनकपुरधामक परिक्रमा कएल गेल छल । एहन रैलीक औचित्य कि एहिसँ मैथिल व्राह्मणसभके कि फाइदा हएत सहितक विषयमे महासभाक अध्यक्ष भगवान झासंग दूधमतीक सम्पादक सुजीत कुमार …

Read More »

प्रदेश २क मन्त्रीसभ संगठनके नजरअन्दाज करैत छथिः संजय कुमार चौधरी, केन्द्रिय सदस्य राष्ट्रिय जनता पार्टी नेपाल

संघिय समाजवादी फोरम आ राष्ट्रिय जनता पार्टीक गठबन्धनक नेतृत्वमे रहल प्रदेश सरकारक कामकाजसँ असन्तुष्टि जनतामे बढि रहल अछि । पार्टी संगठनमे लागल व्यक्तिसभ कि कहैत अछि । एहि सम्बन्धमे राष्ट्रिय जनता पार्टीक केन्द्रिय सदस्य संजय कुमार चौधरीसंग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. प्रदेश सरकारक कामकाजसँ अपनेसभ …

Read More »

प्रदेश अध्यक्षका लागि म पनि उम्मेदवार छः शेषनारायण यादव, प्रदेश सचिव संघिय समाजवादी फोरम नेपाल

प्र. संघिय समाजवादी फोरमको प्रदेश अधिवेशनको तयारी कुन रुपमा चलिरहेको छ ? सिरहाको लहानमा वैशाख १३ र १४ गते प्रदेश अधिवेशन रहेको छ । प्रतिनिधिहरुको छनौट भईसकेको छ । एकातिर अधिवेशन स्थललाई सजाउने, अधिवेशनमा सहभागी हुन आउने नेता, कार्यकर्ताहरुलाई खान बस्नेको व्यवस्था मिलाउने कार्य भईरहेको छ भने विभिन्न व्यक्तिहरुले प्रदेश …

Read More »

आम मानिसको लागि लघुवित्त धेरै प्रभावकारी भइरहेको छः अनुप जलान, जनकपुर लघुवित्त वित्तिय संस्था लिमिटेड

प्र. जनकपुर लघुवित्त वित्तिय संस्था लिमिटेडको स्थापना भएको एक महिना हुन लागेको छ, एक महिनाको अनुभव कस्तो रहेको छ ? हामी अहिले कार्यालय व्यवस्थापन, शाखा विस्तारमै बढी केन्द्रि रहेका छौँ । यसका अतिरिक्त केही स्थानमा विपन्न वर्गलाई ऋण पनि दिएको छु । ग्रामीण क्षेत्रका व्यक्तिहरु हाम्रो लघुवित्तमा आउन पनि थालेका …

Read More »

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव प्रत्येक वर्ष हुनु पर्छः रामसरोज यादव, संसदीय दलको नेता, प्रदेश २ नेपाली कांग्रेस

प्र. जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा तपाईको सक्रियता निक्कै देखिन्थ्यो कस्तो रह्यो यो महोत्सव ? ग्राण्ड । मैथिली कला साहित्य एवं संस्कृतिको विकासमा यस्ता कार्यक्रमले ठूलो बल दिने जस्तो लागिरहेको छ । मिथिलाको प्राचीन सभ्यतालाई हामीले नै उजागर गर्नु पर्छ । र यो उजागर गर्नुमा यस्ता कार्यक्रमहरु धेरै …

Read More »

परिक्रमा सडकको रिपोर्ट कार्ड अनुगमनपछि सार्वजनिक गर्छौँः मनोज साह, नगर सभापति नेपाली कांग्रेस, जनकपुरधाम नगरसमिति

प्र. मिथिला मध्यमा परिक्रमा तपाईहरुले मोटर साइकलबाटै गर्ने सोच बनाउनु भएको छ ? परिक्रमा मात्रै नभन्नुस । धर्म पनि गर्ने साथै परिक्रमाको अनुगमन गर्ने नेपाली कांग्रेस नगर समितिको योजना पनि रहेको छ । यो योजना अन्तर्गत सयौँको संख्यामा कांग्रेसीका साथै स्थानीयवासीको सहभागिता रह्ने छ । २० वर्षदेखि ५० वर्षसम्मका व्यक्तिहरु …

Read More »

नेताहरुको समर्थनले मैथिली अभियानलाई उर्जा दिएको छः जीवनाथ चौधरी, अध्यक्ष मैथिली विकास कोष, जनकपुरधाम

प्र. जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव कुन रुपमा चलि रहेको छ ? तीन दिन भई सकेको छ । तीनवटा महत्वपूर्ण नाटकहरु समेत मञ्चन भईसकेको छ । रामानन्द युवा क्लवको जानकी, लोक संचार काठमाडौँको किशोरी र अफगानिस्तानको त रहाए नामक नाटक मञ्चन भएको छ । जनक सेना यात्रा पनि …

Read More »

केपी ओली नेतृत्वक सरकार प्रजातन्त्र विरोधी काज कऽ रहल अछिः तुलसा आचार्य, नवनिर्वाचित सभापति नेपाल महिला संघ धनुषा

नेपाली काँग्रेससँ आवद्ध नेपाल महिला संघ धनुषाक सभापतिमे तुलसा आचार्य निर्वाचित भेलीह अछि । विद्यार्थीए कालसँ राजनीतिमे सक्रिय रहल आचार्यके तीनूबेर समानुपातिक सांसदमे नहि रखलासँ ओ निराश जकाँ रहल छलीह मुदा फेरसँ सक्रिय भेलीह अछि । महिला उत्थानक लेल नव योजना सभ की सभ अछि आ अन्य समसमायिक विषयमे हुनकासँग …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com