Home / समाचार

समाचार

जनकपुरमा छात्राहरुलाई दुव्र्यवहार गर्ने युवक पक्राउ

दूधमती समाचारदाता जनकपुरधाम, फागुन ११ । छेरखानीको घटना बढीरहेको खबर विभिन्न सञ्चार माध्यममा आइरहेको बेला जनकपुरमा प्रहरी सक्रिय भएको छ । कलेज जाने छात्राहरुलाई दुव्र्यवहार गर्ने एक युवालाई धनुषा प्रहरीले जनकपुरवाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्ला गोनरपुरा गाउँपालिका. १ बस्ने वर्ष ३० सन्तोष यादव रहेका छन …

Read More »

राष्ट्रपति निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दिनु पर्ने

दूधमती समाचारदाता काठमाडौ, फागुन १० । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो ।आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, …

Read More »

मन्त्रालय भागवण्डाः एमालेलाई १०, माओवादीलाई ७

दूधमती समाचारदाता काठमाडौ, फागुन १० । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले …

Read More »

प्रदेश २ को फोरम राजपाको सरकारलाई प्रमुख विपक्षी दल एमाले र माओवादी केन्द्रको सर्मथन, विश्वासको मतमा सहयोग गरे ।। नेपाली काँग्रेस विपक्षमा

सुजीतकुमार झा जनकपुरधाम, फागुन १० । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन । एकसय जना प्रदेशसभा सदस्यको उपस्थिति रहेको संसदमा पक्षमा ८२ र विपक्षमा १८ जना रहेका थिए । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका राउतलाई नेकपा एमाले र माओवादी केन्द्रले …

Read More »

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा जनकपुरमा रैली, मातृभाषालाई सम्मान गर स्लोगन लेखिएको प्लेकार्ड बोकी नगर परिक्रमा

सुजीतकुमार झा जनकपुरधाम, फागुन ९ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा जनकपुरमा रैली निकालिएको छ । मातृभाषालाई सम्मान गर स्लोगन लेखिएको प्लेकार्ड बोकी सहभागि युवाहरुले नगर परिक्रमा गरेका थिए । जानकी मन्दिरको प्रागंणबाट निकालिएको सो रैलीमा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागि थिए । समारोहमा नेपाल प्रहरीका प्रदेश नम्बर २ का प्रमुख विजय …

Read More »

डा. गोविन्द केसीकै तीन जन्ममिति, केसी भन्छन्: दुई प्राविधिक, एक मानवीय त्रुटि

दूधमती समाचारदाता काटमाडौ, फागुन ९ । प्रा.डा गोविन्द केसीले आफ्ना तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्। जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक जन्ममिति भएको स्वीकार गरेका हुन्। प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आन्दोलनमा रहेका केसीकै …

Read More »

राजनीतिक आवरणले जोगाएन गुण्डा : चार वर्षमा पाँच मारिए

दूधमती समाचारदाता काटमाडौ, फागुन ९ । चार वर्षयताको अवधिमा पाँच कुख्यात गुण्डा नाइके प्रहरी ‘इन्काउन्टर’मा मारिएका छन्। मारिएकामध्ये सबैले आफ्नो अपराधिक गतिविधि छोप्न राजनीतिक संरक्षण लिएका थिए। कोही कांग्रेस, कोही एमाले र कोही माओवादी समेत भए। तर, राजनीतिक आवरणले ढाक्दासमेत उनीहरूले गोली खाएर मर्नुपर्यो। को को मारिए ? चार वर्षयताको …

Read More »

फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

दूधमती समाचारदाता काटमाडौ, फागुन ९ । शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् सदस्यको तलब, घुमघाम, इन्धन, महँगी भत्ता, सञ्चारलगायत शीर्षकमा यति खर्च भएको …

Read More »

मैथिली भाषाको व्यङ्गय कथा संग्रह चनकल अएनाको समिक्षा सम्पन्न

सुजीतकुमार झा जनकपुरधाम, फागुन ८ । मैथिली भाषामा प्रकाशित व्यङ्गय कथा संग्रह चनकल अएनाको समिक्षा कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ । साहित्यकार विनोद चन्द्रद्वारा लिखित सो पुस्तकमा २१ वटा कथा रहेको छ । रामानन्द युवा क्लवको सभा हलमा भएको सो कार्यक्रममा दरभंगाबाट आउनु भएका मैथिलीका बरिष्ठ साहित्यकार चन्द्रेशले विनोदको प्रत्येक …

Read More »

राष्ट्रपतिद्वारा राष्ट्रियसभामा खतिवडा, विडारी र पौड्याल मनोनित

दूधमती समाचारदाता काठमाडौ, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनित गरेकी छन्। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा (झापा), रामनारायण बिडारी (मकवानपुर) र डा. विमला पौडेल (मोरङ) लाई मनोनित गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्को …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com