Home / विश्व

विश्व

जब चकलेटको खोलो बग्दा सडक नै बन्द भयो

सडकमा चकलेटको बाढी आएको सुन्नुभएको छ ? जर्मनीको वेस्टनेन सहरमा हालै यस्तै भएको छ । त्यहाँ झण्डै एक टन चकलेटको लेदो सडकमा पोखिएपछि एक प्रकारको चकलेटी बाढी नै आयो । अनि सडक नै बन्द गर्नुपर्यो । सहरमा रहेको एक चकलेट कारखानामा लेदो चकलेटले भरिएको एउटा ट्यांक लिक भयो । जसका …

Read More »

यस्तो मन्दिर, जहाँ भ्रष्टाचारीलाई प्रवेश निषेध छ

एजेन्सी उत्तर प्रदेश भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्छ भनेर भनिए पनि समाजमा कालो धन थुपारेका धनीहरुको रजगज चल्छ । तर यो दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ भ्रष्टाचार गर्ने मानिसहरु छिर्न पाउँदैनन् । भारतको उत्तर प्रदेशमा रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रवेश निषेध …

Read More »

‘फेसबुकबाट प्रेम नगर्नुस् ’

एजेन्सी मुम्बई । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले  एक सञ्चारमाध्यमसँगको कुराकानीमा भने । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान …

Read More »

पृथ्वीमा खस्दैछ चीनको स्पेस स्टेशन, तर कहाँ ?

एजेन्सी बेइजिंग, चैत १४ । चीनको ‘स्पेस स्टेशन’का अवशेष चाँडै पृथ्वीमा खस्ने बैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेका छन् । द तियाँगोंग-१ चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । यसलाई सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्न लक्ष्यको पहिलो हिस्सा मानिएको थियो …

Read More »

गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ मोबाइलमा डिलिट भएका नम्बरहरु

एजेन्सी अहिले परिवार तथा मित्रजनहरुमा सम्पर्क स्थापित गर्न तथा जोडिइरहनका लागि स्मार्टफोनले अहम् भूमिका निर्वाह गरिरहेको छ । तर कहिलेकाहिँ दुर्घटनावश स्मार्टफोनमा रहेका नम्बरहरु डिलिट हुन पुग्छन् । त्यसपछि सबैभन्दा ठूलो समस्या नै अत्यावश्यक फोन नम्बरहरुलाई पुनः प्राप्त गर्नु अर्थात् रिस्टोर गर्नु नै हुन्छ ।   स्मार्टफोनबाट डिलिट भएका कन्ट्याक्टसहरु …

Read More »

फेसबुकको रङ निलो किन ? यी हुन् केही रोचक तथ्यहरु

एजेन्सी विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको लोगो तथा साइट नै किन निलो रङको होला ? फेसबुकमा कसैले पनि ब्लक गर्न नसक्ने व्यक्ति को हुन् । कुनैपनि व्यक्तिको मृत्युपछि उसको फेसबुक अकाउन्ट के हुन्छ ? यस्ता धेरै जिज्ञासाहरुको जवाफ जान्ने चाहना सबै फेसबुक प्रयोगकर्ताको हुन्छ । फेसबुकबारेका यस्तै …

Read More »

छोरीको उपचार खर्च जुटाउन आफ्नै दूध बेच्‍ने आमा

एजेन्सी छोरीको उपचारका लागि आवश्यक रकम जोहो गर्न एक आमाले सडकमा आफ्नै दूध बेच्दै गरेको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ। घटना चीनको हो। मियाओ भिडियो साइटमा पोस्ट गरिएको उक्त भिडियोमा बालिकाका आमा बाबु भनिरहेका छन् कि आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन …

Read More »

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

एजेन्सी झारखण्ड – भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानाध्यापक सुशान्ती हेमब्रोमले १३ जना विद्यार्थीलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएकी हुन्। ती विद्यार्थीमध्ये कसले कक्षाको अर्का सहपाठीको पैसा चोरेको हो पत्ता लगाउन यस्तो सजायँ दिइएको झारखण्डका प्रहरीले …

Read More »

सुभाषचन्द्र बोसको त्यो अनौठो प्रेम कहानी

एजेन्सी यो १९३४ सालको कुरा हो सुभाष चन्द्र बोस अष्ट्रियाको राजधानी भियनामा थिए । त्यसबेला उनी कांग्रेसको योद्धाको रुपमा चिनिन थालेका थिए । अवज्ञा आन्दोलनको क्रममा जेलमा परेका सुभाष चन्द्र बोसको स्वास्थ्य फेब्रुअरी १९३२ मा बिग्रिन थालेको थियो । त्यसपछि वि्रटिश सरकार उनको उपचारको लागि यूरोप पठाउन तयार भयो । …

Read More »

सरकार प्रमुख हुँदा आमा बन्ने महिला प्रधानमन्त्री

एजेन्सी न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्। प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन्। आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com