Home / खेलकुद

खेलकुद

केन्यामाथि नेपालको रोमाञ्चक जित, सन्दिपसँगै रोहित र आरिफ चम्किए

दूधमती समाचारदाता काठमाडौँ, माघ २९ । रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ । १७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा …

Read More »

भारत बन्यो यू-१९ विश्व च्याम्पियन

एजेन्सी ओवल, माघ २० । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको यो चौथो उपाधि हो । अष्ट्रेलियाले तीन पटक जितेको छ । उपाधिका लागि अष्टे्रलियाले दिएको २१७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको …

Read More »

विराट कोहलीको शतकमा अफ्रिकामाथि भारतको सानदार जित

एजेन्सी डर्विन, माघ १९ विराट कोहलीले शतक प्रहार गरेपछि दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले सानदार जित हात पारेको छ। बिहीबार डर्विनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै सिरिजमा विजयी सुरूवात गरेको हो। दक्षिण अफ्रिकाले दिएको २ सय ७० रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ४ …

Read More »

भारतसामू श्रीलंका निरिह, ८८ रनले पराजित

एजेन्सी इन्दोर, पुस ८ । भारतले शुक्रबार टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन बनाएपछि श्रीलंका ८८ रनले पराजित भएको छ। श्रीलंकाको इन्दोरमा जारी दोस्रो टी–२० खेलमा भारतले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाउन सक्यो। श्रीलंकाका लागि कुशल परेराले सर्वाधि ७७ …

Read More »

श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले जित्यो एकदिवसीय सिरिज

एजेन्सी विशाखपट्नम, पुस ३। शिखर धवनले नटआउट शतकीय पारी खेलेपछि भारतले तेस्रो तथा निर्णायक एकदिवसीय शृंखलामा श्रीलंकालाई ८ विकेटले हराउँदै सिरिज जितेको छ। विशाखपट्नम स्थित राजेशखारा रेड्डी क्रिकेट मैदानमा धवनले अविजित १ सय रन बनाएपछि श्रीलंकाले दिएको २१६ रनको लक्ष्य भारतले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो। …

Read More »

श्रीलंकामाथि भारतको फराकिलो जित

एजेन्सी नागपुर, मंसिर १२ । श्रीलंका पहिलो इनिंङ: २०५/१० (चण्डीमल ५७, करुनारत्ने ५१, आश्विन ४/६७) भारत पहिलो इनिंङ: ६१०/६ पारि अन्त्य (कोहली २१३, पुजारा १४३ , परेरा ३/२०२) श्रीलंका दोस्रो इनिंङ: १६६/१० (चण्डीमल ६१, आश्विन ४/६३) भारत १ इनिग र २३९ रनले बिजयी रविचन्द्रन आश्विनले चौथो दिन ४ विकेट लिएपछि …

Read More »

तेस्रो टी–२०मा न्युजिल्यान्डलाई ६ रनले हराउँदै शृंखलामाथि भारतको कब्जा

एजेन्सी नयाँ दिल्ली, कात्तिक २२ । न्यूजिल्याण्डलाई ६ रनले हराउँदै भारतले टि–२० शृंखला २–१ ले जितेको छ। मंगलबार राति भएको रोमाञ्चक खेलमा भारतले भ्रमणकारी न्युजिल्यान्डलाई पन्छाउँददै उपाधि जितेको हो। वर्षाको कारण ढिला सुरु भएको खेल ८ ओभरमा छोट्टाएको थियो । ओभर छोट्टाएको खेलमा टस हारेर भारतले पहिले ब्याटिङको निम्तो पायो। …

Read More »

अस्ट्रेलियाविरुद्ध भारतको लगातार तेस्रो जित

एजेन्सी इन्दोर, असोज ९ । भारतले लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियासँग ५ एक दिवसीय श्रृखला कब्जा जमाएको छ। आइतबार अष्ट्रेलियालाई ५ विकेटले हराएको भारतले पाँच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो …

Read More »

महेन्द्र सिंह धोनीले बनाए नयाँ रेकर्ड

एजेन्सी कोलम्‍बो, भदौ १९ । भुवनेश्वर कुमारको शानदार बलिङ र कप्तान विराट कोहलीको उत्कृष्ट सतकीय पारीसँगै भारतले पाँचौ तथा अन्तिम एक दिवसीयमा श्रीलंकालाई ६ विकेटले हराउँदै सिरिज ५-० ले कब्जा गरेको प्रतियोगितामा महेन्द्र सिंह धोनीले एउटा नयाँ रेकर्डसमेत बनाएका छन्। धोनी १०० स्टम्प गर्ने विश्वकै पहिलो विकेट कीपरसमेत भए। धोनीले …

Read More »

कोहली र भुवनेश्वरकुमार चम्किएपछि श्रीलंका विरूद्ध भारतको क्लिन स्वीप

एजेन्सी कोलम्‍बो, भदौ १९ । भुवनेश्वर कुमारको शानदार बलिङसँगै कप्तान विराट कोहलीको उत्कृष्ट सतकीय पारीसँगै भारतले पाँचौ तथा अन्तिम एक दिवसीयमा श्रीलंकालाई ६ विकेटले हराउँदै सिरिज ५-० ले कब्जा गरेको छ। आर. प्रेमदासा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.४ ओभरमा अल आउट हुँदै भारतलाई २३९ रनको लक्ष्य दिएको …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com