Home / राजनीति

राजनीति

एमाले-माओवादी एकता प्रक्रिया लम्बिने

दूधमती समाचारदाता काठमाडौ, पुस २३ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी …

Read More »

राजपाद्वारा १० जनाको प्रदेश सांसदको लागि सिफारिस, जनकपुरबाट विभा ठाकुर पनि

दूधमती समाचारदाता जनकपुरधाम, पुस १४ । राष्ट्रिय जनता पार्टीले प्रदेशसभाका लागि दशजनाको नाउँ सिफारिस गरेको छ । सिफारिस गरिएको नाउँहरुमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डा. डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा, लैला खातुन रहेका छन । सिफारिसमा केही …

Read More »

राप्रपाले सिफारिस गर्‍यो तीन प्रदेशसभा सदस्य

दूधमती समाचारदाता काठमाडौ, पुस १४ । राप्रपाले प्रदेशसभाको तीन समानुपातिक सदस्य चयन गरेको छ । राप्रपाले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १, ३ र ६ मा एकएक सिट पाएको छ । सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा शोशीला शाहीको नाम सिफारिस भएको …

Read More »

माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा पर्ने ३५ जना टुंग्यायो, को को परे ? (नामावलीसहित)

दूधमती समाचारदाता काठमाडौ, पुस १४ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहाल निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको दाहालको सचिवालयले जनाएको छ। बैठकले टुंगो लगाएको प्रदेशसभा सदस्यहरुको नामावली शुक्रबार नै निर्वाचन आयोगमा बुझाउने भएको छ। …

Read More »

संघीय फोरमले प्रदेश सभामा छान्यो १३ सांसद, आज आयोगलाई बुझाउने

दूधमती समाचारदाता जनकपुरधाम, पुस १४ । संघीय समाजवादी फोरम नेपालले प्रदेश सभाका लागि समानुपातिक तर्फका सांसदहरुको टुङ्गो लगाएको छ। फोरमले प्रदेश नं २ मा ९ सिट जितेको थियो भने प्रदेश १ र ५ मा दुई/दुई सिटमा जित हात पारेको थियो। फोरमको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदको टुङ्गो लगाएको फोरम …

Read More »

एमालेले छान्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (सूचीसहित)

दूधमती समाचारदाता काठमाडौ, पुस १४ । नेकपा एमालेले प्रदेशसभामा समानुपातिक सांसदको टुङ्गो लगाएको छ। एमालेको स्थायी समिति बैठकले बन्दसूचीमा समावेश उम्मेद्वारको नामबाट सांसद चयन गरेको हो। एमाले सिफारिसलाई निर्वाचन आयोगले मान्यता दिएपछि उनीहरुले निर्वाचित भएको प्रमाणपत्र पाउनेछन्। प्रदेशसभातर्फ समानुपातिकको २ सय २० सिटमध्ये एमाले एक्लैले ७५ सिटमा जित हात पारेको …

Read More »

राजपा नेता अनिल झालाई जनकपुरमा सम्मान, प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने झाको दाबी

सुजीतकुमार झा जनकपुरधाम, पुस ११  । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्रीका दाबेदार मध्ये पुष्पकमल दहाल प्रचण्ड अरु नेता भन्दा अलि सुल्झेका नेता रहेको बताएका छन । उहाँले प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने बताउनु भयो …

Read More »

राष्ट्रियसभा विवाद : एकल संक्रमणीयमा सहमतिको संकेत

दूधमती समाचारदाता काठमाडौ, पुस १० । कांग्रेस-एमालेबीच विवाद देखिएको राष्ट्रियसभा निर्वाचन विधिमा मध्यमार्गी धारबाट सहमतिको खोजी सुरु भएको छ । राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा गर्ने वा एकल संक्रमणीय प्रणालीका आधारमा गर्ने भन्नेमा विवाद बढेपछि राष्ट्रपतिसमक्ष पुगेर थन्किएको अध्यादेशको भविष्य र नयाँ सरकार गठनमा निरन्तर अवरोध देखिन थालेपछि दलहरू मध्यमार्गी बाटोबाट …

Read More »

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा तीन नेताको चर्चा

दूधमती समाचारदाता जनकपुरधाम, पुस ७ । प्रदेश नम्बर २मा मुख्यमन्त्रीका लागि संघिय समाजवादी फोरमका तीन नेताको नाउँ चर्चामा रहेको छ । चर्चामा रहेका नाउँहरुमा मोहम्मद लालबाबु राउत, रामअशिष यादव र विजय यादव रहेका छन । मूख्यमन्त्री सम्बन्धि निर्णय फोरम अध्यक्ष आफैले गर्ने भएपनि पार्टीकै बरिष्ठ नेताहरुबाट तीनजनाको नाउँ अगाडि आएको …

Read More »

समानुपातिकमा राजपा–फोरम हाराहारी

दूधमती समाचारदाता जनकपुरधाम, पुस २ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ ।  दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com