Home / Sujeet Jha

Sujeet Jha

अयोध्यामा नसोचे जस्तो स्वागत पाएँः नविन ठाकुर, रतौलीवासी

प्र. जनकपुर अयोध्या बस यात्राको अनुभव कस्तो रह्यो ? नेपाल भागलाई छोडी दियो भने जीवनमा नसोचेको जस्तो स्वागत देख्न पाए । भिठामोडदेखि अयोध्यासम्म स्वागतै स्वागत । यतीसम्म कि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफै स्वागत गर्न अयोध्या पुग्नु भएको थियो । स्थानीय साधु सन्त सबै प्रसन्न थिए । दुईटा बस …

Read More »

मोदीसँ सहयोग नहि हुनकर पूजा सफल होइक से उद्देश्य मात्र छलः रामरोशन दास वैष्णव, उत्तराधिकारी महन्थ जानकी मन्दिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीक जानकी मन्दिरक पूजाक मूल संयोजक रामरोशन दास वैष्णव छलथि । भव्य रुपसँ मन्दिरमे कार्यक्रम सम्पन्न भेलाक बाद हुनक चर्चा नगरमे जोडसँ भऽ रहल अछि । जानकी मन्दिरक उत्तराधिकारी महन्थ सेहो रहल रामरोशनजी संग दूधमतीक सम्पादक सुजीत कुमार झा बातचित कएलन्हि । प्र. जानकी मन्दिरमे भारतीय प्रधानमन्त्री …

Read More »

धनुषा काग्रेसको सभापतिमा महेशशंकर गिरि निर्वाचित

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १ । नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिमा महेशशंकर गिरि सर्वसम्मतिले निर्वाचित भएका छन । सभापतिका लागि चारजना आकांक्षी थिए तिनीहरु मध्ये सबैभन्दा बरिष्ठ नेता गिरिरहेकाले उहाँलाई नै सभापति बनाइएको छ । पार्टीको उपसभापतिमा सन्तोष यादब , सचिबमा बिशेश्वर यादव र कोषाध्यक्षमा राज लाल महतो निबार्चित भएका …

Read More »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चारघण्टा जनकपुरमा, जानकी मन्दिरमा विशेष पूजा अर्चना ।। जानकी मन्दिर र यस क्षेत्रको विकासका लागि सय करोडको सहयोगको घोषणा

    . सुजीतकुमार झा जनकपुरधाम, बैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारत अधुरो हुने बताउनु भएको छ । जनकपुरको रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल बिना भारतको हरेक क्षेत्र अधुरो रहेको उल्लेख गर्नुभयो । नेपाल बिना भारतको आस्था अधुरो हुन्छ, विश्वास …

Read More »

मोदी भ्रमणः सरसफाईमा मुख्यमन्त्रीदेखि राजेन्द्र महतोसम्म

दूधमती समाचारदाता जनकपुरधाम, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरक भ्रमणक नजिकिदै जाँदा सरसफाईमा तीब्रता आएको छ ।सरसफाईमा मुख्यमन्त्रीदेखि दलका नेतासम्म सरसफाईमा जुटेका छन । आजै बिहान पनि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा प्रदेशमा मन्त्री, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सफाई गरेका थिए । जानकी मन्दिर परिसरको सफाईमा राजपा …

Read More »

प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चतकालका लागि स्थगित

सुजीतकुमार झा जनकपुरधाम, बैशाख २० । नेपाली कांग्रेसका विद्यायकहरुको विरोधका कारण प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चतकालका लागि स्थगित गरिएको छ । प्रतिपक्षी दल तोक्न माग गर्दै नेपाली कांग्रेस प्रदेशसभाको बैठकमा अवरोध गरिरहेको छ । अवरोध गरेपछि बैठक स्थगित भएको छ । बिहीबारको बैठकमा अवरोध भएपछि अर्को सूचना नभएसम्मका लागि …

Read More »

मोदीको जनकपुर आगमनका दिन प्रदेश २ मा सार्वजनिक विदा दिने सम्बन्धमा अहिले कुनै निर्णय नभएकोः मन्त्री यादव ।। भ्रमणको एक दूईदिन अघि मात्रै कुनै निर्णय गरिने

सुजीतकुमार झा जनकपुरधाम, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमनका दिन बैशाख २८ गते प्रदेश २ मा सार्वजनिक विदा दिने सम्बन्धमा प्रदेश सरकारले अहिलेसम्म कुनै निर्णय नगरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बताएका छन । २८ गते सार्वजनिक विदा दिने केही सञ्चारमाध्यममा समाचार …

Read More »

६० जिल्लामा नयाँ सिडिओ,धनुषामा गोपाल प्रसाद पराजुली

दूधमती समाचारदाता काठमाडौ, बैशाख १३ । सरकारले ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृह मन्त्रालयले बुधबार ६० जिल्लामा सिडिओ फेर्ने निर्णय गरेको हो। निर्णयअनुसार धनुषामा गोपाल प्रसाद पराजुली आइरहेका छन । धनुषाका प्रजिअ दिलिपप्रसाद चापागाईलाई र।ष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशकमा पठाइएको छ । चितवनका सिडिओ …

Read More »

दूधमतीक संरक्षणमे किनको ध्यान नहि

दीपेन्द्र झा जनकपुर ३ जनकपुरमे अखन चारु दिस विकास निर्माणक काजसभ चलि रहल अछि । जतए जाउ सभकिओ जनकपुरक विकासमे लागल छथि । मुदा जनकपुरके जाहि नदीसँ नाम गौरवान्वित होइत आएल अछि ओहि नदीके विकासक लेल किओ ध्यान देने नहि लागि रहल अछि । दूधमतीक संरक्षण करबाक चाही ओ कहला …

Read More »

जानकी जन्मोत्सव सम्पन्न, जानकी मन्दिरमा पूजाअर्चना गर्नेहरुको भीड

सुजीतकुमार झा जनकपुरधाम, बैशाख ११ । जानकी नवमी जनकपुरमा धुमधामका साथ आज सम्पन्न भएको छ । यस अवसरमा हजारो व्यक्तिले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । मन्दिरको प्राङ्गणमा विहानै देखि दर्शनार्थीहरुको भीड लागेको थियो । जानकी नवमीलाई जानकी जन्मोत्सवको रुपमा जनकपुरमा मनाउने गरिन्छ । यसैदिन त्रेता युगमा …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com