Home / राजनीति / माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा पर्ने ३५ जना टुंग्यायो, को को परे ? (नामावलीसहित)

माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा पर्ने ३५ जना टुंग्यायो, को को परे ? (नामावलीसहित)

दूधमती समाचारदाता
काठमाडौ, पुस १४ ।

नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहाल निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको दाहालको सचिवालयले जनाएको छ।

बैठकले टुंगो लगाएको प्रदेशसभा सदस्यहरुको नामावली शुक्रबार नै निर्वाचन आयोगमा बुझाउने भएको छ। माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा ३५ जना सांसद् चयन गरेको हो।

माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिकमा पर्ने ३५ उम्मेदवारको सूची यस्तो छः

प्रदेश-१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शाैभाग्य राई

४. सरस्वती पाेखरेल

५. उमिता बिश्वकर्मा

 

प्रदेश-२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

 

प्रदेश-३

१. दिनेश महर्जन

२. अाङ्देण्डी लामा

३. अाेम घलान

४. हिमाली गाेले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

 

प्रदेश-४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया राेकामगर (गाैतम)

 

प्रदेश-५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लाैटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

 

प्रदेश-६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

 

प्रदेश-७

१. निर्मला बडाल (जाेशी)

२. कुन्ती जाेशी

३. बिनिता चाैधरी

४. शान्ति नेपाली

About Sujeet Jha

Check Also

दूधमती रत्न सम्मानको घोषणा, पत्रकार शैलेन्द्र झा र व्यवसायी प्रमोद अग्रवाललाई सम्मान गरिने

दूधमती समाचारदाता जनकपुरधाम, जेठ १२ । दूधमती साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष दिइदै आएको दूधमती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com